Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


ह्यारी र मेघनले देश र दरबार छाड्नुको रहस्य चाँडै पत्ता लाग्ने !

काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र मेघन यतिबेला १४ महिने छोरासँग लस एन्जलमा बस्छन् । उनीहरुले दरबार छाडेर हिंडेको विषयले विश्वभर खुल्दुली मच्चाइरहेको छ । उनीहरुले देश र दरबार छाड्नुको कारण बारे अब केही नयाँ तथ्यहरु बाहिर आउने भएका छन् । ओमिद स्कोबी र क्यारोलिन डयुरान्डले लेखेको ‘स्वतन्त्रता खोज्ने’ पुस्तकमा उनीहरु बारे केही गोप्य…