Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


हाइड्रोक्सी क्लोरोक्विन औषधी प्रयोग गर्न ट्रम्पको सुझाव, ट्रम्पका छोराको ट्वीट एकाउण्टमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः हाइड्रोक्सी क्लोरोक्विनको प्रयोगको पक्षमा वकालत गर्नुभएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीले बिकराल रुप लिइरहेको बेला कोरोना रोकथामका लागि उहाँले हाइड्रोक्सी क्लोरोक्विनले मुटुको रोग निम्ताउन सक्ने कुनै प्रमाण नभएको भन्दै उहाँले स्वास्थ्यकर्मीको चर्को आलोचना गर्दै यो औषधीको सेवन उचित रहेको प्रतिक्रिया दिनुभएको छ । कोरोना भाइरस बिरुद्ध लड्न…