Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि ट्रम्प विवादमा, आफ्नै पार्टीका नेताहरुबाट विरोध

काठमाडौं । नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिनुभएको छ । चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला उहाँकै पार्टीका शिर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ । विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र विरोध जनाईरहेको बेला ट्रम्पकै दल रिपब्लिकन पनि आलोचनमा उत्रिएको हो । माथिल्लो सदन…