Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


लेबनान विस्फोटमा एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते (अपडेट)

काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४…