काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारको लागि जर्मनी पठाउन रुस तयार भएको छ । साईबेरियास्थित एक अस्पतालमा कोमामा रहेका नाभाल्नीको उपचार गरिरहेका रुसी चिकित्सकहरु उनलाई बर्लीन बठाउन तयार भएका हुन् । यसअघि तिनै चिकित्सकहरुले अनुमति नदिंदा हिजो नाभाल्नीलाई जर्मनी लैजाने प्रयास असफल भएको थियो । बिहिवार साईबेरियाको ओम्स्क शहरबाट मस्को आउनेक्रममा वेहोस भएका…