Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने जनाउनु भएको हो । साथै उहाँले खोपको अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई खोपको जरुरी रहेतापनि हतार नगरि प्रभावकारी…