Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


अमेरिकी वाणिज्य दूतावासको कार्यालय वन्द गर्न चीनको आदेश

काठमाडौं । चीनले दक्षिण पश्चिम सहर चेङ्दुङसिथत अमेरिकी वाणिज्य दूतावासको कार्यालय वन्द गर्न आदेश दिएको छ । अमेरिकाले हयूस्टनस्तिथ चनियाँ वाणिज्य दूतावास वन्द गर्न केहि दिन अघि दिएको आदेशको प्रतिशोधस्वरुप चीनले यस्तो कदल चालेको हो । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा संयुक्त राज्य अमेरिकाले अनुचित ढंगले कदम चालेपछि दूतावास वन्द गर्न वाध्य भएको उल्लेख…