काठमाडौं, साउन १६ । कोरोनाविरुद्ध तयार पारिएका खोपको प्रभावकारीताबारे आगामी वर्ष मात्र जानकारी हुने वैज्ञानिकहरुले बताएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको मात्राको पर्याप्तताबारे केही समयपछि मात्र टुंगो लाग्ने भएको हो । निर्माण कम्पनी एस्ट्राजेनिकाका अनुसार भाइरसको व्यवहार एकदमै अप्रत्यासित भएकाले खोपको प्रभावकारिताबारे अहिले नै भन्न नसकिने बताउनुभएको हो । कम्तीमा १२ महिनासम्मका…