Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विश्वभर करिब १ अर्ब २० करोड बालबालिका गरीबीको रेखामुनि

काठमाडौं । बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन् । कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ । युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या…