एजेन्सी, असोज ९ । अमेरिकामा नोभेम्बर ३ मा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । तर रमाइलो मतदानको आधिकारिक मिति नै नआउँदै लाखौं मानिसले मत भने हालिसकेका छन् । अमेरिकी निर्वाचन प्रणालीमा मतदानको दिन नआउँदै पनि मत हाल्न पाउने कानुनी व्यवस्था र राज्यहरुले मतदानको प्रबन्ध गर्ने भएकाले यो सम्भव भएको हो । यस वर्ष त झन्…