तेहरान, असोज १२ । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ । सरकारी अधिकारीहरुले देशका ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रकारुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९…