Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


उत्तर कोरियामा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो । ‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध…