काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा थप प्रतिबन्ध लगाइने भएको छ । मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताउनुभएको छ । विभिन्न शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने…