Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


ट्रम्पले परिणाम स्वीकार्नैपर्छ, शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बाचा गछौंः रिपब्लिकन नेता

एजेन्सी, असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चुनावमा पराजीत भए सहज सत्ता हस्तान्तरण नगर्ने आशय व्यक्त गरेपछि अमेरिकी राजनीतिमा कम्पन गएको छ । तर रिपब्लिकन नेताहरुले भने त्यसो हुन नदिने प्रष्ट्याउँदै नोभेम्वर ३ को निर्वाचनमा जो जिते पनि सहज सत्ता हस्तान्तरण गरिने बाचा गरेका छन् । रिपब्लिकन नेता मिच मैककोनेल चुनाव लगत्तै एक…