काठमाडौं, असोज २२ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुवाको निधन भएको जानकारी दिनुभएको हो । चिरागले लख्नुभएको छ, ‘बुवा… अब हजुर यस संसारमा हुनुहुन्न । तर मलाई थाहा छ, हजुर सधैं मेरो साथमा हुनुहुनेछ ।’ उपभोक्ता मामिला, खाद्य…