Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


इरानी विदेशमन्त्री एक दिने इराक भ्रमणमा, दुई देशको व्यापार विस्तार बारे छलफल

काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफ एक दिने औपचारिक भ्रमणमा इराक पुग्नुभएको छ । इराकसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय स्थितिका बारेमा छलफल गर्न विदेशमन्त्री जरिफ इराकको एक दिने औपचारिक भ्रमणमा पुग्नभएको हो । दुवै विदेशमन्त्रीले मध्य बग्दादस्थित अति सुरक्षित ग्रिन जोन नजिकै रहेको इराकी विदेश मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनसमेत गर्नुभएको छ । त्यस अवसरमा…