Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा गरेकामा चीनद्वारा निन्दा, विदेशी हस्तक्षेप निम्त्याउन खोजेको आरोप

काठमाडौं, कात्तिक २७ । चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएकामा चिनियाँ नेतृत्वले निन्दा गरेको छ । चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना गरेको हो । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उक्त कदमको विरोधमा बुधबार १५ जना प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका थिए । हङकङको…