Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ । ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर मोहम्मदको कार्टुन देखाएपछि हत्या भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको…