Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अमेरिकाको जोर्जियामा गरिएको पुनः मतगणनामा बाइडेन नै विजयी

काठमाडौं । अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडन नै विजयी हुनुभएको छ । जोर्जिआमा बाइडनले राष्ट्रपति ट्रम्पलाई १२,२८४ मतले हराउनुभएको हो । जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको बताउनुभयो । पुनः मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई…