काठमाडौं । इराकमा अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट (आईएस) का लडाकू मारिएका छन् । इराकको आतंकवाद विरोधी सेवा (सीटीएस)को कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा विद्रोही मारिएको समाचारमा जनाइएको छ । अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत…