Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


बाइडेनका छोरा माथि कर छलीको आरोप

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले भने आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको जनाउनु भएको छ । सन् २०२० को…