एजेन्सी, मंसिर २५ । क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ । उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि सो खोपलाई स्वीकृति प्रदान…