काठमाडौं । होन्डाले भारतीय बजारमा २० दिनमै १ हजार युनिट हाइनेस सीबी ३५० डेलिभरी गरेको छ । सो बाइक १४ देखि ७० वर्ष सम्मका व्यक्तिले समेत रुचाएको होन्डाले बताएको छ । रेट्रो स्टाइलको आधुनिक सो बाइकले हाल निकै नै चर्चा पाएको छ । नेपाली बजारमा समेत सो बाइक केही समय पछि आउने अनुमान गरिएको छ…