काठमाडौं । जर्जियामा अमेरिकी सिनेटको २ सिटका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाममा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता देखिएको छ । चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीको र ५० सिट रिपब्लिकन पार्टीको छ । जर्जियाको दुई…