एजेन्सी, मंसिर १५ । ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने गरेको बीबीसीले जनाएको छ । बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको भन्दै बीबीसीमा आएको समाचारमा यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्ने गरिएको उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ र संयुक्त राष्ट्रसंघले व्यक्तिको निजत्व…