Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


बेलायतमा फाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति

काठमाडौं, मंसिर १७ । बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ । बेलायतको नियामक निकाय ‘एमएचआरए’ले कोरोनाभाइरसको संक्रमण रोक्न ९५ प्रतिशत सफल भएको यो खोप अर्को हप्ताबाट…