Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा

काठमाडौं । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना दिइ सवारी साधन आवागमनमा रोक लगाएका छन् । आन्दोलित किसानहरुले राजमार्गको बीच बाटोमा बसेर प्रदर्शन गर्दा त्यस क्षेत्रको यातायात व्यवस्था अस्तब्यस्त बनेको…