Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक

काठमाडौं । विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच करोड ९६ लाख ३९ हजारभन्दा धेरै निको भएका छन् । कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ लाख ३५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ…