काठमाडौं । साउदी अरेबियाले कतारसँगको सम्बन्ध पुरानै अवस्थामा लैजाने बताएको छ । तीन वर्ष लामो नाकाबन्दी हटाएसँगै साउदी अरेबियाका विदेशमन्त्रीले खाडी राष्ट्रहरुको एकता र स्थिरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हो । खाडी सहयोग परिषदको सम्मेलनका क्रममा साउदी र कतारबीच पुन सम्बन्ध स्थापित गर्न नाकाबन्दी फुकुवा गर्ने निर्णय भएको थियो । साउदीले नाकाबन्दी लगाएसँगै…