Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अमेरिकाः निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सामेल नहुने

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो । आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत ब्यवहार नहसने भन्दै संसद आक्रमण घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् गर्नुभएको हो । ट्रम्पले भन्नुभएको…