Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं, माघ ३ । इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले जानकारी दिनुभयो । भूकम्पका कारण सयौं मानिस घाइते…