काठमाडौं । जर्मनीमा उपचार गराइरहेका रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनीबाट रुस फर्के लगत्तै पक्राउ परेका छन् । नाभाल्नी मस्को फर्कने सूचना पाएपछि उनका हजारौं समर्थकहरु मस्को विमानस्थलमा भेला भएकै बेला नाभाल्नी चढेको विमान अन्य विमानस्थलमा अवतरण गराई उनलाई नियन्त्रणमा लिइएको हो । नाभाल्नी सवार विमान रुसको भानुकोभ विमानस्थलमा अवतरण गर्ने तालिका रहेपनि चालकले प्राविधिक…