Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


भारतमा कोरोना खोप लगाएका २ जनाको मृत्यु, ७ जना अस्पताल भर्ना

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ । ७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दिल्लीमा मात्रै ३ जना अस्पताल भर्ना गरिएकोमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । मृतकमध्ये एकजना ५२ वर्षीय युवक छन् । उनलाई…