Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


डोनाल्ड ट्रम्पको योजनाप्रति आपत्ति जनाउँदै रिपब्लिकनहरुले दिए चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा तैनाथ २५ सय अमेरिकी सेना कटौती गर्ने जनाएसँगै रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेको हो । अमेरिकी माथिल्लो सदनका नेता भिच म्याकोनेलले ट्रम्पको योजना गलत भएको भन्दै राष्ट्रपति पद त्याग गर्नु…