Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


क्यानडाले कम आय भएका मुलुकलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने

एजेन्सी, मंसिर ४ । क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ । आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो गरिसकेको क्यानडाले खोप किन्न सक्ने आर्थिक हैसियत नभएका देशका लागि सहयोग गर्ने निर्णय गरेको हो । तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले यसअघि नै…