Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


इथियोपियामा विद्रोहीहरुले लिए दुईवटा शहर नियन्त्रणमा

काठमाडौं । इथियोपियाली विद्रोहीहरुले उत्तरी तिग्रे क्षेत्रका दुई वटा शहर नियन्त्रणमा लिएका छन् । लामो समयदेखि संघर्ष गरी रहेको विद्रोही समूहले तिग्रे क्षेत्रमा रहेका एक्सम र अदबा शहर कब्जामा लिएको समाचारमा जनाइको छ । तर दुई सातादेखि जारी तनावमा सरकारी र विद्रोही सेनाबीच झडप हुँदा सर्वसाधारण मारिनुका साथै विस्थापित भएका छन् । विद्रोही समूह टाइग्रे…