Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


आणविक वैज्ञानिक हत्या प्रकरण : इजरायलमाथि बदला लिने इरानको चेतावनी

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको हत्याप्रति निर्णायक जवाफ दिने स्पष्ट पारेको छ । इरानका शीर्ष नेताका सल्लाहकार कमल खराजीले आफ्ना वैज्ञानिकको हत्याराका पहिचान भएकाले उपयुक्त जवाफ दिने चेतावनी दिनुभएको हो । इरानले उक्त घटनामा इजरायलको मुख्य हात रहेको बताउँदै आएको छ । यसअघि पनि इरानले इजरायललाई सन् २०१० देखि परमाणु वैज्ञानिकहरुको हत्या गरेको आरोप…