Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


जो बाइडनको जीत परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई ट्रम्पले दिए दबाब

एजेन्सी, मंसिर २१ । हालैसम्पन्न अमेरिकी निर्वाचनमा पराजीत रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई दबाब दिनुभएको छ । जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन केम्पलाई परिणाम उल्ट्याउन र हस्ताक्षर नगर्न भन्दै ट्रम्पले अनेकौं पटक ट्वीट गर्नुभएको हो । ट्रम्पले निर्वाचन परिणामलाई स्वीकृति दिनेभन्दा तत्काल राज्यको संसद बैठक बोलाएर छलफल…