Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


बेलायतका प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच भेटवार्ता, ब्रेक्जिट सम्झौताबारे छलफल

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको छ । ब्रेक्जिटबारे छलफल गर्न प्रधानमन्त्री जनसनले युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुभएको हो । भेटमा ब्रेक्जिट व्यापारका विषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ । बेलायतलाई बे्रक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेकाले दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको…