Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


इस्लामावादमा ७ फिटको कृष्ण मन्दिर निर्माणकाे अनुमति

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो। सत्तारुढ पाकिस्तान तहरीक ए इन्साफ (पीटीआइ) पार्टीका अल्पसंख्यक समुदायका सांसदले शहरमा पहिलो नयाँ हिन्दु मन्दिर बनाउने निर्णयलाई महत्वपूर्ण कदम भन्दै स्वागत गरेको छ। सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई…