Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


आप्रवासीलाई फ्रान्सले नागरिकता दिने

काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले नागरिकता प्रदान गर्ने भएको छ । कोभिड–१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुलाई उपहार स्वरुप फान्स सरकारले स्थायी नागरिकताका लागि आवेदन दिन सक्ने बताएको बीबीसीले जनाएको छ । कार्यक्रमअन्तर्गत अहिले सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश ७०० भन्दा धेरै नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम…