Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


हमासले शव फिर्ता गर्न ढिलाइ गरेपछि गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने इजरायलको निर्णय

एजेन्सी । हमासले आफ्नाे कब्जामा रहेका थप ४ जना मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको हाे । शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भइरहेको छ । जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । साेही घटनाक्रम हमास…