Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा लगाइएको रोक प्रति अक्सफामद्वारा आपत्ति

काठमाडौं । गैरसरकारी संस्था अक्सफामले भारतको ‘मदर टेरेसा' च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर आफनो संस्थालाई परेको भन्दै चिन्ता ब्यक्त गरेको छ । इसाइ नन मदर टेरेसाद्वारा स्थापित उक्त संस्थाले इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले विदेशी सहायता लिनबाट रोक लगाएको छ…