Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


इजरायल र जोर्डनबीच भएको जल तथा उर्जा सम्झौताको विरोधमा हजारौंको प्रदर्शन

एजेन्सी । जोर्डनले इजरायलसँग जल उर्जा सम्झौता गरेको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् । राजधानी अम्मानमा सयौं सर्वसाधारण भेला भएर सो सम्झौताको विरोध गरेका हुन् । गत सोमबार दुबईमा जोर्डनका जलमन्त्री, इजरायलका उर्जामन्त्री र युएईका जलवायु परिवर्तन मन्त्रीले अमेरिकी जलवायु दूत जोन केरीको उपस्थितिमा हस्ताक्षर गरेका थिए । यो सम्झौताले जोर्डनको पानीको गम्भीर समस्या सम्बोधन…