Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


सन् २०२१ : म्यानमार र अफगानिस्तानमा सत्ता कब्जादेखि सर्वाधिक महंगो डिभोर्ससम्म घटना

एजेन्सी । अंग्रेजी संवत २०२१ हामीबाट विदा हुँदैछ । पुरानो संवतको विदाई र नयाँ संवतको आगमनमा विश्व अधैर्य प्रतिक्षामा छ । यो वर्ष समग्रमा कोरोना महामारी, राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप, हत्याहिंसा जस्ता घटनाहरूले निरन्तरता पाए । केही सुखद् र अपत्यारिला घटनाहरू पनि यस वर्षमा भएका छन् । अघिल्लो वर्ष कोभिडले आतंकित विश्व नयाँ वर्षसँगै त्यही…