Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


आणविक होडबाजी अन्त्य गर्ने राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुको प्रतिवद्धता

एजेन्सी । आणविक शक्ति सम्पन्न पाँचवटा राष्ट्रले आणविक होडबाजी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् । रुसी राष्ट्रपति भवन क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार प्रतिबद्धता जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचा समेत…