एजेन्सी । विवाहका लागि तपाई के के गर्नुहुन्छ, पक्कै पनि घरपरिवारले खोजेको अथवा प्रेमीप्रेमीकासँग विवाह गर्नुहुन्छ । केटी खोज्नकै लागि विज्ञापन पक्कै दिनुहुदैन । केटी खोज्नकै लागि विज्ञापन दिइएको कुरा सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यहाँ यस्तै रोचक घटना भएको छ । विवाहका लागि बेहुली खोज्न एक पाकिस्तानी युवकले बिलबोर्डमै विज्ञापन दिएका छन्…