Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई…