Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो । सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन…