Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


इण्डोनेसियामा शक्तिशाली भुकम्प

काठमाडौं । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भुकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भुकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ…